चुम्लुङ जापानको अध्यक्षमा तुम्सा निर्वाचित - Sewaropost

चुम्लुङ जापानको अध्यक्षमा तुम्सा निर्वाचित

जापान । किरात याक्थुङ चुम्लुङ जापानको छैटौ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।

टोकियो ओकुबो स्थित काठमाण्डौ लञ्च एण्ड बारमा  सम्पन्न महाधिवेशनले मन कुमार तुम्साको नेतृत्वमा २५ सदस्यीय  कार्यसमिति चयन गरेको छ। समितिको वरिष्ट उपाध्यक्षमा बालबिक्रम तिगेला, उपाध्यक्षमा रेखा तुम्बाहाम्फे र दुर्गा नेम्बाङ, महासचिवमा सिसाम मादेम्बा र उपमहासचिवमा सुजन आङ्बो, सचिवमा लोकेन नेयोङहाङ र सानु योङ्हाङ त्यस्तै कोषाध्यक्षमा कल्पना चेम्जोङ सहकोषाध्यक्षमा लासेमी केरूङ निर्वाचित भएका छन् भने सदस्यहरूमा सुजन मादेन लिम्बू , बाल किशोर चेम्जोङ्, बिस्णु कुमार आङ्देम्बे, उषा कन्दङ्वा,केसिका लिम्बुखिम,निशाम आङ्देम्बे, कबिन्द्र सम्बाहाम्फे, दिपक इङनाम, अन्जना लिङखिम, पुर्णिमा जबेगु, इक्सा सम्बाहाम्फे, भुमिका चेम्जोङ्, शाकिला आङदेम्बे, तान्छोहाङ नेम्बाङ, नाम्लिङ येक्तेन निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार