पथरी । नव क्षयरोगका विरामीहरुलाई उपचार अवधिभर पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
बिहीबार पथरी शनिश्चरे नगरपालिका र स्वास्थ्य कार्यालय मोरङको आयोजनामा नगरपालिकाम १४ जना क्षयरोगका विरामीहरुलाई पौष्टिक आहार वितरण गरिएको हो । सो कार्यक्रमको सहयोगी संस्था बीएनएमटी नेपाल, सावित्रा बस्नेट र ब्रिटेन नेपाल ट्रष्ट रहेका छन् ।


108 पटक हेरिएको 








