पथरी । क्षयरोग सम्वन्धी वृहत् जानकारी र अन्तरक्रिया गरी विश्व क्षयरोग दिवस पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा मनाइएको छ ।
आइतबार आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख निर्मला विकको अध्यक्षतामा विश्व क्षयरोग र अन्तरक्रिया गरी विश्व क्षयरोग दिवस मनाइएको छ । कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र डा. भेषराज पोख्रेलले क्षयरोगको बारेमा आ–आफ्ना भनाइहरु राखेका छन् । नगरको अन्य वडामा पनि विश्व क्षयरोग दिवस मनाएको बताइएको छ ।


120 पटक हेरिएको 












