पत्रकार महासंघको जिल्ला शाखाहरुको अधिवेशन वैशाख १७ गतेभित्र गरिसक्नुपर्ने निर्णय

विराटनगर। नेपाल पत्रकार महासंघ प्रदेश समितिकाे बैठक आज बसेको छ।

उपलब्ध पदाधिकारी/सदस्यकाे वैठकले काेशी प्रदेश अधिवेशन आगामी वैशाख १२ गते गर्ने निर्णय भएकाेमा विशेष कारणबश: स्थगित गरी वैशाख १९ गते विराटनगरमा गर्ने निर्णय गरेकाे छ । वैठकले प्रदेशका सबै (१४) जिल्ला शाखाकाे अधिवेशन वैशाख १७ गतेभित्र सक्न सर्कुलर पठाएकाे पनि पठाइएको महासङ्घका प्रदेश कार्यबहाक अध्यक्ष लभदेब ढुङगेलले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार