वडा नम्बर ४ को उद्घोषण तालिम अभियान सुरु

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ को आयोजनामा १ दिवसीय आधारभूत उद्घोष तालिम अभियान सुरु भएको छ ।
वडा नम्बर ४ का हरेक विद्यालयहरुमा सञ्चालन हुने आधारभूत उद्घोषण तालिम अन्तर्गत आज भागिरथ माविमा भएको हो । २५ जना विद्यार्थीहलाई उद्घोषण तालिम प्रदान गर्दै अभियान सुरु गरिएको वडा अध्यक्ष लोककिरण न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार