सिरिजगा चोक । तेस्रो सिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा भोटेघुम्ती र सुनझोडा एफ सी दोस्रो चरणमा पुगेको छ। भोटेघुम्तीले कालिका एफ सी लाई पेनाल्टीमार्फत ५-४ गोल अन्तरले पराजित गऱ्यो । यस अघि दुई टोलीले २-२ गोलको बराबरी खेलेको थियो।
त्यस्तै दोस्रो खेलमा सुनझोडा एफ सी ले स्वतन्त्र युवा क्लबलाई ३-० ले पराजित गऱ्यो । सुनझोडा एफ सी ले २ गोल भने आत्माघाती स्वरूप पाएको थियो


83 पटक हेरिएको 












