तेस्रो सिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिता: यलम्बर एफ सी र आयोजकले जित्यो

सिरिजङ्गा चोक । तेस्रो सिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिताको तेस्रो दिन पनि दुई खेल भएको छ ।

पहिलो खेलमा यलम्बर एफ सी ले नालबारी युवा क्लबलाई ३-२ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रबेश गरेको छ । दोस्रो खेलमा ए डिभिजन लिगका खेलाडी सम्मिलित आयोजकले राइजिङ स्टारलाई ४-१ गोल अन्तरले हरायो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार