विराटनगर । मोरङको बिराटनगर महानगरपालिका- १९ का ३० बर्षिय राजु ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको छ ।
आईतवार बेलुका ९ बजे आफ्नै घरमा बिजुलीको बल्ब लगाउने क्रममा करेन्ट लागि घाईते उनको कोशी अस्पताल बिराटनगर उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।


104 पटक हेरिएको 








