इटहरी । नव गठित जनता समाजवादी पार्टी १ नम्बर प्रदेश समितिले प्रदेश समिति बनाएको छ । पार्टीका केन्द्रिय उपाध्यक्ष रणध्वज कन्दवा को प्रमुख आथितयतामा भएको भेलाले(जिल्ला समन्वय समिति खोटाङका प्रमुख) सनबहादुर राईको अध्यक्षतामा ३६ सदस्यीय समिति सर्वसम्मत चयन गरेकोछ। समितिको उपाध्यक्षदयमा केशरमान गुरुङ , आश कुमार राई, .मुख्यसचिवमा बिनोद नेम्बाङ, सचिवद्वयमा दुर्गामणी सुवेदी, राम मान्डुप्पा, कोषाध्यक्षम मनकला लवा रहेका छन् ।
सदस्य हरुमा केवलराम राई , महेश रानामगर,- मिना राई रिता राई,
सनम राजवङशी ,लिलाबहादुर सुनुवार ,गौरिमान राई ‘- मिरा कार्की , गौरीशंकर उदास , उमेश थापा,- आशमान तामाङ,- नैनबहादुर कटुवाल, आइतमान सम्बाहाम्फे- कुमार सुनुवार , नेत्र नेम्बाङ, विश्वराज राई, लक्ष्मी राई , रन्जित राई ,- दुर्गा राई, खकुरा किराँती , शान्तिराम गौतम , प्रेमकुमार राई, लिला राई ,लिला राई, किसान खजुम , सरोज बस्नेत, जसहाङ साउदेन , बिमला राई, कमला रुम्दाली रहेको पार्टी ले जनाएको छ ।


77 पटक हेरिएको 








