चट्याङ लागेर बालिकाको मृत्यु

रतुवामाई । मोरङको रतुवामाइ नगरपालिका-४ का झरीलाल महतोको १६ बर्षीया छोरी बिपना महतोलाई चट्याङले लागेर मृत्यु भएको छ ।

हिजो बेलुका साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा पानी संगै परेको चट्याङले लागि विपना घाईते भएकी थिइन् । उनको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार