प्रेस मञ्चद्वारा पत्रकार महासंघको कार्यालय घेराउ

काठमाण्डौं । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार काम नगरेको भन्दै प्रेस मञ्च नेपालले नेपाल पत्रकार महासंघको कार्यालय घेराउ गरेको छ।

महासचिव अवधेश झाको अगुवाईमा पुगेका मञ्च आवद्ध पत्रकारहरुले कार्यालयमा नारावाजी गर्दै आज निर्वाचन समितिका सदस्यहरुको राजिनामा मागेका छन्। कार्यतालिका अनुसार आज अन्तिम मतदाता नामावली प्रकाशन गर्नुपर्ने थियो। तर, हालसम्म नामावली प्रकाशन नभएको महासचिव झाले वताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार