पथरी । सिद्धार्थ बैंकले पथरी शनिश्चरे वडा नं. १ लाई सरसफाइ ३० थान डस्बिन हस्तान्तरण गरेको छ ।
आज वडा कार्यालयमा बैंकले वडा कार्यालयलाई डस्बिन हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष भिमकुमार राईले महत्वपूर्ण सहयोगको लागि सिद्धार्थ बैंकलाई धन्यवाद ज्ञापन गरे ।
कार्यकममा बैंकका प्रदेश प्रमुख शुभाष श्रेष्ठलेले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डस्बन
हस्तान्तरण गरेको बताए ।


102 पटक हेरिएको 












