काठमाडौ । झण्डै आधा सताब्दी निरन्तर रुपमा प्रकाशन भईरहेको ‘छहरा’ साप्ताहिक पत्रिकाको निरन्तरताको निमित्त संचालक समिति गठन भएको छ ।
समितिको अध्यक्षमा डा. युवराज लिम्बूमा रहेका छन् । त्यस्तै उपाध्यक्षमा कैशल कुमार तुम्बाहाङफे, सचिवमा गोपाल छाङछा राई , कोषाध्यक्षमा गणेश सुब्बा, सह-सचिवमा डा. बिष्णु कुमार सिङजाली, सदस्यद्वयमा सुरेश तामाङ र डा. ठाकुर प्रसाद सुब्बा छन् ।


84 पटक हेरिएको 












