डा . रजक को सहयोगमा अपाङ्गता पत्र वितरण तथा परामर्श

पथरी । महिला तथा बालबालिका शाखा पथरी शनिश्चरे नगरपालिकले अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण गरेको छ ।
आज डा. ओमशॉित रजकको सहयोगमा शाखाले हस्पिटलको रिपोर्ट हेरी परिचय–पत्र वितरण तथा परामर्श प्रदान गरेको हो । सो कार्यक्रममा कार्यपालिका सदस्य अन्जना दर्जी, सृजना भट्टराई, मनिता थापा लगायतको उपस्थितिमा परिचय पत्र वितरण तथा नविकरण गर्ने कार्य सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार