नि:शुल्क आँखा शिविर सुरु

मोरङ् । दुर्गा मा.वि. पथरी शनिश्चरे ७ मा नि:शुल्क आँखा शिविर सुरु भएको छ।

लायन्स क्लव पथरी, लायन्स क्लव अफ पथरी योङहर्ट, लायन्स क्लव अफ क्रीएटिभ लेडी, लायन्स क्लव अफ पथरी शनिश्चरे र लियो पथरीले आयोजना गरेको शिविर सुचारु भएको हो । विद्यार्थी तथा अभिभावकहरुको आँखा चेक गर्ने र आवश्यक चस्मा वितरण गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार