पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ३ ले डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट पार’ कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार वडाको मुख्य चौक चौकमा डेंगु रोकथाम लागि खोज र नष्ट पार कार्यक्रम सम्पन्न भएको हो । अभियानमा वडाका जनप्रतिनिधि, नगर प्रहरी, स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधि, बाल क्लबका प्रतिनिधि, बजार व्यवस्थापन समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको वडाध्यक्ष बिजय लिम्बुले जानकारी दि ।


118 पटक हेरिएको 








