आखा शिविरबाट १ सय ५० लाभान्वित

पथरी । लायन्स इन्टरनेशनल सम्बद्ध ५ वटा संस्थाले मोरङको पथरी शनिश्चरे १० मा नि :शुल्क आँखा परिक्षण गरेको छ । शुक्रवार एलसी पथरी , एलसी पथरी योङ हार्ट, एलसी पथरी शनिश्चरे , एलसी पथरी क्रिएटिभ लेटिज र लिओ पथरीको आयोजनामा भएको कार्यक्रमबाट १ सम ५० भन्दा बढी लाभान्वित भएका छन् । एलसी पथरीका अध्यक्ष मुरारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा क्रिएटिभ लेटिज पथरीकी अध्यक्ष विराट वेघाले समापन धन्यवाद मन्तव्य राखिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार