कल चलाउने क्रममा १ जनाको मृत्यु

इटहरी । हिजो राती साढे ८ बजे सुनसरीको हरिनगर गाउँपालिका-२ का ६० बर्षीय समुद्धिन मियाँ को मृत्यु भएको छ ।

मोटर जडान गरिएको कल चलाउने क्रममा करेन्ट लागेर घाईते मियाँको  उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पुर्‍याउन साथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार