पहिचानवादी महिला मोर्चाको संघीय समितिमा को-को ?

ललितपुर। नव गठित पहिचानवादी मोर्चाले पहिचानवादी महिला मोर्चाको संघीय समिति घोषणा गरेको छ ।
आज ललितपुरमा भएको भेलाले महिला मोर्चाको सरु सिंगक ( ताप्लेजुङ) संयोजकत्वमा समिति निर्माण गरिएको हो । समितिको
सदस्य सचिवमा याङ्छेन भोटे(सङखुवासभा ) , संगठन विभाग प्रमुखमा गंगा राई सेर्मा (झापा ) , आर्थिक विभाग प्रमुखमा सर्मिला आङ्देम्बे, (झापा ) र प्रशिक्षक विभाग प्रमुख मा दिपा लक्सम, (पान्थर ) रहेका छन् ।
निता मादेन ( ताप्लेजुङ ) , सुस्मा राई (पान्थर ) , भावना इङवा ( पान्थर ) , दिक्षा छेत्री लिङदेन ( पान्थर ) , नविना राई (पान्थर) , छलिमाया कुमाल (ईलाम ) , निर्मला चेम्जोङ (ईलाम ), शशी तामाङ (ईलाम) , अग्निमाया मेचे (झापा ), फुङमा बोखिम (झापा ,
सुनिता थक्सु (मोरङ ) , कल्पना लिम्बु (सुनसरी) , दिपकला लिम्बू ( सुनसरी ) ,सरकुमारी आठपहरिया (धनकुटा ), राधिका फियाक (धनकुटा ) , अरुणा सुक्वाबा, सिंगक (तेह्रथुम ) ,
प्रज्ञा इजम कङलिबा (सोलुखुम्बु ), पार्वती भित्रीकोटी (काठमाडौं ) , शान्ता राई(ललितपुर ), जयन्ती लावती ( ललितपुर ) र
आशमति साम्सोहाङ(भक्तपुर ) लाई सदस्यको जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार