भिटाभिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु

पथरी । मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिकामा आजदेखि बालबालिकालाई भिटाभिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु भएको छ ।
आज र भोलि ६ देखि ५९ महिनासम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउन थालिएको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार