करेन्ट लागेर १ जनाको मृत्यु

इलाम । जिल्लाको सन्दकपुर गाउँपालिका-४ सायाङ्बामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

मंसिर २९ गते साँझ विद्युतको पोल माथि तार जडान गर्ने क्रममा ज्यालामा काम गर्ने स्थानीय ३० बर्षीय गोपाल राईलाई एक्कासी करेन्ट लागेको थियो ।  करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार