करेन्ट लागेर १ जनाको मृत्यु

इलाम । जिल्लाको सन्दकपुर गाउँपालिका-४ सायाङ्बामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मंसिर २९ गते साँझ विद्युतको पोल माथि तार जडान गर्ने क्रममा ज्यालामा काम गर्ने स्थानीय ३० बर्षीय गोपाल राईलाई एक्कासी करेन्ट लागेको थियो ।  करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम लैजादै गर्दा बाटैमा मृत्यु भए...

करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरी । जिल्लाको इटहरी उप-महानगरपालिका-२ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । हिजो साँझ निर्माणाधिन घरमा वाईरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० बर्षीय पाचु उराउको घटनास्थलमा नै मृत्यु भएको हो । उराउलाई पोष्टमार्टमको लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाएको र घटना सम्बन्धमा इलाका...

करेन्ट लागेर १ जनाको मृत्यु

बिर्तामोड । झापाको बाह्रदर्शी गाउँपालिका- ६ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मङ्गलबार दिउँसो २ बजे खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा स्थानीय २८ बर्षीय बुद्धराज लिम्बुको घटना स्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरीको टो...