सहकारी शिक्षा तालिम

 23 पटक हेरिएको

पथरी । मोरङको पथरी शनिश्चरेमा एक दिने सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार पथरी शनिश्चरे नगरपालिकाको सहकारी शाखाको आयोजना भएको तालिममा नगरको नियमन क्षेत्र भित्र का २९ वटा सहकारी संस्थाका शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।

आर्थिक विकास समितिका संयोजक उद्धवराज बस्नेतको अध्यक्षतामा भएको तालिमलाई जिल्ला बचत संघ मोरङका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार