सखुवारा । पथरी शनिश्चरे वडा नं. ८ को कार्यालयले जेष्ठ र शारीरिक असक्त नागरिकहरुको लागि निज निवासमै गएर नियमित स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तर रुपमा अघि बढाइरहेको छ ।
वडा नं. ८ का जेष्ठ र शारीरिक असक्त नागरिकहरुलाई घरमै गएर वडाको स्वाथ्यकर्मीद्वारा निरन्तर स्वास्थ्य परीक्षण गरिदै आएको वडाध्यक्ष नविन कार्कीले जानकारी दिए।


80 पटक हेरिएको 









