चौथो सिरिजङ्गा फुटबल प्रतियोगिताको आज फाइनल हुँदै

सिरिजंङ्गा चोक । चौथो सिरिजङ्गा फुटबल प्रतियोगिताको उपाधिको लागि आज नलबारी एफसी दमक झापा र मंगलबारे एफसी उर्लाबारी मोरङ भिडदै छ ।
पथरी शनिश्चरे ३ मा जारी फाइनल प्रतियोगिता दिनको ठीक ३ बजे देखि हुने आयोजक सिरिजङ्गा स्पोर्टिङ्ग क्लबले बताएको छ । इटहरालाई पाखा लगाएर मङ्गलवारे फाइनलमा प्रवेश गरेको थियो । दमकले कानेपोखरीलाई हराउँदै फाइनल खेलमा पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार