प्रथम १० नवोदय खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ सुरू

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मा ‘प्रथम १० नवोदय खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३’ सुरू भएको छ ।
सोमबार वडा नं. १० को खेल मैदानमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले प्रतियोगितााको उदघाटन गरि प्रतियोगिता सुरू भएको हो । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्ले, इप्रका पथरीका प्रमुख विरदत्त पन्त, नगर खेलकुल विकास समितिका संयोजक दीपक राई, स्थानीय समाजसेवी र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । उद्घाटन खेल आयोजक १० नवोदय र बेलबारी एफ.सी. बीच भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार