आचार्य मुख्यन्यायधिबक्तामा नियुक्त

विराटनगर । विर्तामोड ५, झापाका गजेन्द्र आचार्यलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायधिवक्तामा नियुक्त गरेका छन् । उच्च अदालत विराटनगरका न्यायधिस सत्यमोहन जोशी थारुबाट वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यलाई मुख्यन्यायधिवक्ता पदमा सपथ गराएका हुन् । सपथ प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा सम्पन्न भएको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार