मोरङ । प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको माघ २३ गते दिउँसो १ बजेका लागि बोलाएका छन । उनले पुस ३० मा अर्को सूचना नहुन्जेलसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए ।
प्रदेशसभामा बिजनेस अभाव भएकोले लामो समय बैठक स्थगित हुदै आएको छ । अब चल्ने बैठक प्रदेश सभाको छैठौं बैठक हो ।


164 पटक हेरिएको 












