काठमाडौँ, पुस ३० । दी भ्वाइस किड्सकाे उत्कृष्ट १६ मा पुगेकी झापाकी रुक्साना लिम्बुलाई जिताउन देश विदेशमा अभियानहरू तीव्र भएका छन् । आठ वर्षीया लिम्बुका लागि नेपाल लगायत विभिन्न ठाउँहरूमा रुक्साना लिम्बु जिताउ अभियान सञ्चालन भइरहेका छन् । रुक्साना लिम्बुसँगै अन्य १५ बाल प्रतिस्पर्धहरू उत्कृष्ट ८ मा स्थान सुरक्षित गर्...






