पूर्वी नवलपरासीको कावासोती नगरपालिका–२, की खिना भूषाल च्याउखेतीबाट राम्रो आम्दानी लिन मात्र सफल छैनन्, च्याउखेतीबाट गरेको आम्दानीले जीविकोपार्जनदेखि धेरै कुरामा सघाउ पुगेको छ । च्याउखेतीले पूर्वी नवलपरासी देशकै अग्र स्थानमा पर्दछ र यो जिल्ला च्याउ उत्पादन हुने जिल्लाका रुपमा अगाडि रहेको छ । ब्यबसायिक रुपमा कावासोती,...






