भेटघाट चोकमा पशु तथा कृषि बजार सुरु

हसन्दह । पथरी शनिश्चरे वडा नं. ५ स्थित भेटघाट चौकमा बुधबारदेखि पशु तथा कृषि बजार लाग्न थालेको छ । प्रत्येक बुधबार बिहान ७ बजेबाट लाग्ने बजारको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोले उदघाटन गरेको छ । बजार सञ्चालनका लागि कृष्णबहादुर थापाले ५ कट्ठा जग्गा दान गरे । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुका स...

तीन कृषकहरू सम्मानित

पथरी । पथरी शनिश्चरे नगरपालिकाले नगरका तीन जना उत्कृष्ट कृषकहरूलाई सम्मान गरेको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा नगरका उत्कृष्ट किसानहरुलाई सम्मानित गरिएको हो । सम्मानित हुनेहरुमा तरकारी खेतीतर्फ सुबोल चन्द्रवंशी, मौरी पालनतर्फ मनकुमार राई, उखु खेतीतर्फ इन्द्र विलास घिमिरे रहेका छन् । सम्मानित तिनै...

गोठ सुधार/निर्माणका लागि पथरी शनिश्चरे नगरपालिकाले लगानी गर्ने 

पथरी । पथरी शनिश्चरे नगरपालिकामा ५० प्रतिशत अनुदानमा लक्षित वर्गलाई गोठ सुधारका लागि लगानी गर्ने भएको छ । मङ्गलबार पालिकाले कार्यक्रमका लागि अनुगमन गरिएको छ । नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा लक्षित वर्गलाई गोठ सुधार/ निर्माणमा अनुदान का...

नगरपालिकाले मौरी घार वितरण गर्‍यो 

पथरी । मौरी पालन सम्वन्धी एक दिने तालिम तथा मौरी सहित मौरी घार, आधार चाका र मह प्याक गर्ने बट्टा वितरण कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ नागरिक भवन पथरी शनिश्चरे ३ मा भएको सो कार्यक्रम पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजना भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले मौरीपालक कृषक समूहलाई मौरीको घार, चाका र म...

३ महिने ब्यूटी पार्लर सीप विकास तालिम

पथरी । लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३ महिने ब्यूटी पार्लर सीप विकास तालिमको समापन गरिएको छ । शुक्रबार वडा नं. ४ को सभाहलमा पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो तालिमको समापन गरिएको हो । गत फागुन १४ गते ब्युटीपार्लर सिप विकास तालिमको उद्घाटन गरिएको थियो । वडाध्यक्ष लोकक...

कृषि शाखा र मल विक्री केन्द्रहरूसँग अन्तरक्रिया

पथरी । कृषि शाखा, पथरी शनिश्चरे नगरपालिकाले रासायनिक मल विक्री विक्रेता केन्द्रहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । आज नगर उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा मल विक्री केन्द्रका प्रतिनिधिहरुको उपस्थितिमा छलफलसँगै अन्तरक्रिया पनि गरिएको हो । विशेतः अन्तरक्रियामा उपस्थित विक्री केन्द्रका प्रतिनिधिहरुले प्रमुख त म...

कृषि सहकारीले मकै खेती लगायो

पथरी । सामुहिक सहकारी खेती प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत पथरी शनिश्चरे वडा नं. ३ को सुचारु कृषि सहकारी संस्थाले  मकै खेती लगाएको छ । सो खेती आज नगर उप–प्रमुख अनुगमन समितिकि संयोजक देवीमाया काफ्लेको संयोजकत्वको टोलीले अनुगमन गरेको छ । सो अनुगमनमा नगरपालिकाका कृषि शाखा प्रमुख सविना राई र योजना शाखा प्रमुख एवं स...

साबुन, फिनेल र हारपिक उत्पादन तालिम

पथरी । तीन दिवसीय साबुन, फिनेल र हारपिक उत्पादन तालिम शुक्रबार समापन भएको छ । पथरी शनिश्चरे वडा नं. २ कार्यालय र चौतारी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ३ दिने तालिम सकिएको हो । तालिममा वडाका उल्लेख्य मात्रामा प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । समापन कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद...

पथरीमा व्यवस्थापक गोष्ठी सुरु

पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले व्यवस्थापन प्रमुखहरुको प्रथम व्यवस्थापक गोष्ठीको उद्घाटन गरेका छन् । आज  पानसमा बत्ती बाली नगर प्रमुख तुम्वापोले उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात् प्रमुख अतिथि तुम्वापोले व्यवस्थापक गोष्ठीले नगरका सहकारी संस्थाहरुमा कार्यरत व्यवस्थथापन प्रमुखहरुका लागि ...

मोरङका सहकारी कर्मचारीहरू संगठित

पथरी ।  सहकारी कर्मचारीहरूको भेलाले सहकारी कर्मचारी संगठन, मोरङ गठन गरेको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बेलबारीमा बसेको भेलाले हाम्रो साकोस, उर्लाबारीका व्यवस्थापक हरि चक्र खड्काको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रमाईलो जनएकता साकोस, कानेपोखरीकी व्यवस्थापक कृष्णकुमारी अधिका...