विश्व इतिहासकै सर्वाधिक धनी व्यक्ति एलन मस्कले एक वर्षमा तिर्ने आयकर झण्डै नेपालको वार्षिक बजेट जति छ । विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट निर्माता कम्पनी स्पेस एक्सका सीईओसमेत रहेका मस्कले यो वर्ष सन् २०२१ मा ११ अर्ब डलर अर्थात् करिब १३ अर्ब ३५ अर्ब डलर हुनेछ । यो रकम भनेको विश्वमा कुनै पनि व्यक्तिले ति...






