किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर अध्यक्षमा बिक्रम पयाङ्गो प्रेम निर्वाचित

माघ १७, मोरङ (से.स.) । किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे मोरङको तेस्रो नगर अधिबेशनले बिक्रम पयाङ्गो प्रेमको अध्यक्षतामा शाखा समिति गठन गरिएको छ । सोमबार भएको अधिबेशनले उपाध्यक्षमा गणेश थक्लुङ, सचिबमा धन प्रसाद मदेन्छङ सावा, सह सचिबमा भर्तध्वज कुरुम्भङ खजुम र कोषाध्यक्षमा गङ्गा माया मादेन छन । त्यस्तै सदस्यहरुमा सुजन...

बेघाद्वारा सम्पादित ‘अग्रगामी कदम’ सार्वजनिक

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रादेशिक समिति (प्रदेश नम्बर १)ले आफनो मुखपत्र ‘अग्रगामी कदम’ सार्वजनिक गरेको छ । पुस २७ गते मंगलबार फोनिजको दोस्रो प्रादेशिक महाधिबेशनको उद्घाटन समारोहमा मुखपत्रलाई सार्वजनिक गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री माननीय इन्द्र बहादुर आङबो, फोनिज संघीय अध्यक्ष ...

फोनिज प्रदेश १ अध्यक्षमा सन्तवीर लामा

पथरी, मोरङ । तीन दिन देखि जारी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो प्रादेशिक महाधिवेशनले नयाँ नेतृत्व सर्वसम्मतिले चयन गरेको छ । पथरीमा बिहिवार सप्पन्न महाधिवेशनले प्रदेश १ अध्यक्षमा सन्तवीर लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा राजेन्द्र दुष्ट...

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन ‘खतरनाक’ : डब्ल्यूएचओ

जेनेभा / कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक भाइरस’ भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसस उल्लेख गरेका छन् । ‘यद्यपि ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर भाइरस हो तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ,’ टेड्रोसले कोभ...

रुक्सानालाई भ्वाइस किड्सकाे उपाधि जिताउन अभियान तीव्र

काठमाडौँ, पुस ३० । दी भ्वाइस किड्सकाे उत्कृष्ट १६ मा पुगेकी झापाकी रुक्साना लिम्बुलाई जिताउन देश विदेशमा अभियानहरू तीव्र भएका छन् । आठ वर्षीया लिम्बुका लागि नेपाल लगायत विभिन्न ठाउँहरूमा रुक्साना लिम्बु जिताउ अभियान सञ्चालन भइरहेका छन् । रुक्साना लिम्बुसँगै अन्य १५ बाल प्रतिस्पर्धहरू उत्कृष्ट ८ मा स्थान सुरक्षित गर्...

बालबालिकामा संक्रमण बढ्यो

काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रमित हुने बालबालिकाको संख्यामा वृद्धि हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो ९ दिनको तथ्यांक हेर्ने हो भने संक्रमित हुने बालबालिकाको संख्या ७ गुणाले वृद्धि भएको छ । २१ पुसमा १० वर्षभन्दा मुनिका ७ जना बालबालिकामा संक्रम...