पथरी । रसुवा,धादिङ र नुवाकोट जिल्लामा आएको बिनाशकारी बाढी तथा पहिरो पीडितहरूको लागि सिर्जना बाल क्लबले सहयोग गरेको छ । चन्द्रकिरातेश्वर माध्यमिक बिद्यालय,पथरीशनिश्चरे-७, मोरङ्गमा रहेको सृजना बाल क्लबले आज सहयोग गरेको हो । विद्यार्थी भाइबहिनीहरूले आफूले खाजा खाने पैसालाई नखाईकन, बचाएर मानवीय सहयोग स्वरुप पाँच हजार ए...






