विराटचोक । माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियु (क्रान्तिकारी)को १६ औं मोरङ जिल्ला अधिवेशनबाट मिक्लाजुङका सरोज किराती निर्वाचित भएका छन् । अखिल क्रान्तिकारी जिल्ला समितिको निर्वाचन आइतबार सुन्दरपुर हरैचाको विराटचोकमा भएको थियो । सर्वसहमत नभएपछि अध्यक्ष, उपाध्यक्ष, सहसचिव र कोषाध्यक्षमा चुनाव भएको थियो । निर्वाचनमा १ ...






