अटेरी सिटी सफारी र ठेलागाडालाई कारवाही

पथरी । मोरङको पथरी बजारमा अटेर गरी जथाभावी पार्किङ गर्ने सिटी सफारी, अटोलाई कारवाही स्वरुप आज पार्किङ स्थल पठाउने कार्य गरिएको छ । हाइवेको ७५ फिट भित्र रहेका होल्डिङ बोर्ड, ठेला गाडाहरुलाई कारवाही स्वरुप नगरपालिका परिसरमा राखिएको नगरका भौतिक पूर्वाधार संयोजक विरध्वोज शिवाले जानकारी दिए । बजार व्यवस्थापन समितिका अध्यक...