आज अन्तर्राष्ट्रिय आदिवासी दिवस

पथरी । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सातै प्रदेशका ग्रामीण तथा सहरी भेगमा उल्लासका साथ आदिवासी संघसंगठनको अगुवाइमा दिवस मनाउने चलन छ । पथरीमा हुने कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापो, आदिवासी जनजातिका अगुवा आङ्काजी शेर्पा `किसान´, किरात राई यायोख्खाका उप...