अपाङ्गता सम्बन्धि अभिमुखिकरण

हसन्दह । मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नं ५ र ६ मा अपाङ्गता सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । पथरीशनिश्चरे नगरपालिकाद्वारा वडा नं ५ र ६ को सभाहलमा आयोजित अभिमुखिकरणमा अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार एवम् अपाङ्गता सम्बन्धि विविध विषयमा छलफल भएको थियो । मंसिर १७ र १८ गते आयोजित अभिमुखिकरणमा नगरपालिकाका प...