अरनिकोमा आईसीयू सेवा संचालनमा

उर्लाबारी । अरनिको हस्पिटल प्रा.लि. उर्लाबारी मोरङले आईसीयू सेवा सुरु गरेको छ । मुकाम बाहिर पहिलो पटक हस्पिटलले आईसीयू सेवा सञ्चालनमा ल्याएको हो । भेन्टिलेटरसहितको ६ बेडको आईसीयू सेवा सुरु भएको बरिष्ठ विशेषज्ञ डाक्टर सन्दिप अधिकारीले जानकारी दिए । एक करोडभन्दा बढी रकम खर्च गरेर हस्पिटलले आईसीयू सञ्चालन ल्याएको उ...