अरनिकोमा आईसीयू सेवा संचालनमा - Sewaropost

अरनिकोमा आईसीयू सेवा संचालनमा

यस हस्पिटलमा हाडजोर्नी तथा नशा रोग, फिजिसियन, बाल रोग, स्त्री तथा प्रसुती रोग, छाला तथा यौन रोग, नाक, कान, घाँटीका रोग लगायतका विशेषज्ञ चिकित्सकको सेवा हुदै आएको डाक्टर उज्जल कार्कीले जानकारी दिए । यस हस्पिटलले सामाजिक उत्तरदायित्व कार्यअन्तर्गत भूकम्प, कोरोनालगायत महामारीमा स्वास्थ्य शिविरको साथै आर्थिक सहयोग, विभिन्न संघसंस्थाको साझेदारीमा स्वास्थ्य शिविर, उर्लाबारी नगरपालिका र विपी कोइराला क्यान्सर अस्पताल चितवनको सहकार्यमा क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यहरु गर्दै आएको प्रष्टछ । यति मात्रै नभएर हस्पिटलले विपन्न वर्गका बिरामीहरुको निःशुल्क उपचार, जेष्ठ नागरिकको उपचारमा ५० प्रतिशत छुट प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार