अर्जुन जम्नेली राई सम्मानित

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का उपाध्यक्ष अर्जुन जम्नेली राई सम्मानित भएको छ । आज फोनिजको २६ औं स्थापना दिवसको अवसरमा राई विराटनगरमा सम्मानित भएकोे हो । स्वर्गीय कृष्ण देवानकी श्रीमती धनमायाँ देवान र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राईलाई नगद ८ हजार १ सय ५ रुपैयाँसहित पुरस्कृ...