कीर्तिपुर । मोरङ्को पथरी शनिश्चरे नगरपालिका वडा न. ७ कीर्तिपुरमा स्थापना गरिएको अस्थायी प्रहरी चौकीलाई तीन कठ्ठा जग्गा उपलब्ध गराउने भएको छ । प्रहरी कार्यालयको लागि स्थानीय ३ जनाले सोमबार जग्गा दान गर्ने घोषणा गरेका हुन् । स्थानीय नरेन्द्र थापाले १ कठठा, चन्द्रकुमार केसीले १ कठठा र पथरी शनिश्चरे वडा १ का देव श्रेष्ठ...






