पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा विद्यालयका किशोरीहरुलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रमको समीक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार आयोजित कार्यक्रममा विद्यालयस्तरमा सञ्चालन हुने आइरन तथा फोलिक एसिड कार्यक्रमको समीक्षा गर्नुका साथै आगामी कार्ययोजनाबारे अभिमुखीकरण गरिएको हो । कार्यक्रम...






