आजदेखि गर्ने भनिएको कोशी प्रदेश विरुद्धको आन्दोलन नगर्ने

पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समन्वय समितिले बैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलन नगर्ने भएको छ । पुर्व निर्धारित आन्दोलनलाई कोशी  प्रदेश सभाको बैठक केन्द्रित गर्ने भएको छ । `यो अवधिमा सरकारको मौनताले आन्दोलनरत जनता अझ आक्रोशित अवस्थामा रहेका छन्`बिज्ञप्तिमा भनिएको छ,´यसैबिच वैशाख ११ ...