आज प्रदेश सभामुखको निर्वाचन, सभामुख गौतम बन्ने निश्चित

विराटनगर । आज विहिबार ११ वजे १ नम्बर प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचन कार्यक्रम तय गरेको छ । प्रदेश १ सभामुख पदमा एकल उम्मेदवारी परेको माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुने भएको हो । संविधानको १८२ तथा प्रदेश नम्बर १ को प्रदेश सभा नियमावली, २०७४(पहिलो संशोधन समेत) को नियम ७ बमोजिम ...