आत्मानन्द कप: पाँचथर सेमिफाइनलमा प्रवेश

माङ्सेबुङ(इलाम) । तिजोक युवा क्लब पाँचथर माङसेबुङमा जारी आत्मानन्द कपको सेमीफाइनलमा पुगेको छ । शनिबार प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा धनकुटा जिल्ला फुटबल संघलाई २-१ गोलको अन्तरमा पराजित गर्दै  पाँचथर अन्तिम चारमा प्रवेश गरेको हो । सुरुआतमा १ गोलले तिजोक पछि पर्‍यो ।  पहिलो हाफको ८ औं मिनेटमा नै धनकुटाका बु...