आत्मानन्द कप: माङ्सिर ९ देखि

माङ्सेबुङ(इलाम)। किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा ‘आत्मानन्द कप’ १५ औं संस्करण पुरुष फुटबल प्रतियोगिता २०७९ मंसिर ९–१७ आयोजना हुने भएको छ । नेपाल र भारतका आठ प्रतिष्ठित क्लबहरुको सहभागीमा माङसेबुङ ५ स्थित...