माङसेबुङ(इलाम)। इलामको माङ्सेबुङमा भएको १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ को उपाधि सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङले चुमेको छ । बुधबार आत्मानन्द रंगशालामा भएको फाइनल खेलमा लेटाङ फुटबल क्लब मोरङलाई सडनडेत्थमा ६–५ गोल अन्तरले पराजित गर्दै सिरिजंगाले उपाधि चुमेकोे हो । उपाधि चुमेसँगै सिरिजंगाले नगद ३ ला...






