लर्ड बुद्धको २४औँ साधारणसभा, उत्कृष्ट कारोबारकर्तालाई सम्मान

पथरी । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पथरी शनिश्चरे–२, मोरङको २४औँ वार्षिक साधारणसभा असोज २५ गते सम्पन्न भएको छ। साधारणसभाका अवसरमा संस्थाले पूर्व सञ्चालक तथा उत्कृष्ट बचत र ऋण कारोबारकर्तालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। संस्थाले पूर्व सञ्चालक शम्भुराज थापालाई सम्मान गरेको छ। त्यसैगरी, उत्कृष्ट...