सुनसरी । जिल्लाको ईनरुवा नगरपालिका-४ बाट ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित १ जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सो विषयमा सार्वजनिक गरेको छ । चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य बिरपपुर-५ का २२ बर्षीय छोटु भनिने म...






